एनआईसी एसियाका बेनी शाखाका कर्मचारीमाथि आक्रमण

ठाकुरप्रसाद आचार्य\म्याग्दी चैत २ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । विहिवार लगानी उठाउन पर्वतको जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी पुगेका वैंकका कर्मचारी माथि आक्रणम भएको हो । बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकले जनाएको छ । एउटा समूहले … Continue reading एनआईसी एसियाका बेनी शाखाका कर्मचारीमाथि आक्रमण